दफा ४७
धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने
धितोपत्र बजारले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सो आर्थिक वर्षमा आपूmले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।